खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, एहसानले लिए तिनै विकेट

काठमाडौँ । नेपालले हङकङले दिएको ९५ रनको लक्ष्य पछाउनेक्रममा तेस्रो विकेट गुमाएको छ । नेपालका सन्दीप जोरा ३ रन बनाएर आउट भएका हुन् ।

यसअघि कुशल भुर्तेल ८ रन बनाएर आउट भएका थिए भने कुशल मल्ल १ रन मात्र बनाएर आउट भएका थिए । अहिले आसिफ सेख र कप्तान रोहित पौडेल खेलिरहेका छन् ।

हङकङका लागि तिनै विकेट एहसान खानले लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *