सम-सामयिक

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने

काठमाडौं।नेकपा एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरुको अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । ‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो,’ अधिकारीले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *