खेलकुद

हङकङविरुद्ध नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र हङकङबीच खेल जारी छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले खेलको दोस्रो ओभरमा नै कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल २ रन बनाएर आउट भएका हुन् । अहिले असिफ सेख र् सोमपाल कामी खेलिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट