खेलकुद

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौँ । नेपालले हङकङविरुद्ध पहिलो सफलता हासिल गरेको छ ।

२१४ रनको लक्ष्य पछाएको हङकङले पहिलो ओभरको दोस्रो बलमा नै आफ्नो पहिलो विकेट गुमाएको हो । नेपाली बलर करण केसीले मार्टिन कोएत्जीलाई शुन्य रनमा नै आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *