खेलकुद

हङकङले छैटौं विकेट गुमायो, ललित र सोमपालले लिए २-२ विकेट

काठमाडौँ । हङकङले छैटौं विकेट गुमाएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको हङकङले छैटौं विकेट गुमाएको हो ।

नेपालका लागि ललित राजबंशी र् सोमपाल कामीले २-२ विकेट लिएका छन् भने करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *