मनोरञ्जन

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपाल अस्पतालमा भर्ना

काठमाडौं । भीरबाट लडेर कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार बिहान पोखरा नदीपुरमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका कलाकार घिमिरेलाई उपचारका लागि मणिपाल अस्पतालमा भर्ना गरिएको छ । कलाकार घिमिरे घाँस काट्न गएका बेला बिहान ९ः३० बजे भीरबाट लडेका थिए ।

कलाकार प्रकाश घिमिरे पशुपति प्रसादका मितबा, दर्जनौ चलचित्रका पावरफुल प्रस्तोता , जिबन्त अभिनय गर्ने मिजासिला कलाकार हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *