खेलकुद

सिंगापुरविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ । नेपालले सिंगापुरविरुद्ध दोस्रो सफलता हासिल गरेको छ । टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिंग गरिरहेको सिंगापुरको दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

सन्दीपले ६ रन बनाएर खेलिरहेका सुरेन्द्रन चन्द्रमोहनलाई आउट गरेका हुन् । यस अघि नेपलाका लागि करण केसीले पहिलो विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *