
काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ सेख २७ रन बनाएर आउट भएका छन् ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनर आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफलाई सिंगापुरका अक्षय पुरीले आउट गरेका हुन् ।