खेलकुद

दिमाख खराबद्धारा कुशल भूर्तेतलाई पचास हजार प्रदान

काठमाडा । नेपालले टी–२० विश्वकपको एशिया क्षेत्रको छनौटमा सिंगापुरविरुद्ध कुशल भुर्तेलले ७४ रनको अविश्वसनीय इनिङ खेलेका दिमाख खराब प्लेअर अफ दि म्याचको अवार्ड हासिल गरेका छन् । उनलाई सर्वोउत्कृष्ठ खेलको प्रशंसा गर्दै दिमाख खराबले ५० हजार बराबरको पुरस्कार वितरण गरेको हो ।

यस्तै दुई महत्वपूर्ण क्याच लिने सन्दिप जोरालाई लाइअफबुय सेफ ह्यान्ड क्याच अफ द म्याजबाट सम्मानित भएका छन् । यस्तै सन्दिप लामिछानेले फुडमान्डु बेस्ट डेलिभरी अफ द म्याच जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *