खेलकुद

नेपाललाई पाँचौं सफलता

काठमाडौँ । नेपालले मलेसियाविरुद्ध पाँचौं सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गत जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको मलेसियाले पाँचौं विकेट गुमाएको हो ।

६८ रन बनाएका मलेसियाका सयद अजिजलाई गुलशन झाले आउट गरेका हुन् । यसअघि कप्तान रोहित पौडेल, अविनाश बोहोरा र सन्दीप लामिछानेले नेपाललाई एक एक विकेट दिलाएका थिए भने नेपालले एक विकेट रन आउटको रुपमा लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *