खेलकुद

मलेसियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ । कुशल मल्लले मलेसियाविरुद्ध अर्धशतक बनाएका छन् । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछाउने क्रममा मल्लले२७ बलमा अर्धशतक पुरा गरेका हुन् । यो मल्लको तेस्रो टी-२० खेलमा तेस्रो अर्धशतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १३.५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *