खेलकुद

नेपालले पहिलो विकेट गुमायो, असिफ आउट

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले ओपनर आसिफ सेखलाई गुमाएको हो ।

आसिफ तेस्रो ओभरमा बिलाल खानको बलमा आउट भएका हुन् । उनी ५ रन बनाएर आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *