खेलकुद

नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित आउट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले चौथो विकेट गुमाएको हो ।

कप्तान रोहित पौडेल१२ रन बनाएर आउट भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *