
काठमाडौँ । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको युएईले पहिलो विकेट गुमाएको छ ।
नेपालका लागि बलर सोमपाल कामीले आफ्नै बलिङमा रनआउट गर्दै ३ रन बनाएर खेलिरहेका युएईका खालिद शाहलाई आउट गरेका हुन् ।