खेलकुद

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ । नेपालले युएईविरुद्ध तेस्रो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपालका लागि बलर सन्दीप लामिछाने १३ रन बनाएर खेलिरहेका युएईका आसिफ खानलाई आउट गरेका हुन् । यस अघि सोमपाल कामीले एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *