काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । टी-२० विश्वकप छनौटको सेमिफाइनलमा युएईले दिएको १३५ रनको लक्ष्य पछाएको नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालका गुलशन झा २२ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बसिल हमिदले आउट गरेका हुन् ।