राजनीति

नेसपाले भुकम्प पीडितलाईर १० लाख राहत उपलब्ध गराउने

काठमाडौं । नेपाल समाजवादी पार्टीले भुकम्प पीडितलाईर १० लाख राहतउपलब्ध गराउने भएको छ । नेपाल समाजवादी पाटीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *