समाचार

गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बागमती सरकार र भरतपुर महानगरले बनाउने

काठमाडौं । भरतपुरमा दुई वर्षदेखि अलपत्र गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । बागमती प्रदेश सरकारले ७० र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरेर सहलगानीमा निर्माण हुने भएको हो ।

मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा रंगशाला निर्माण गर्ने सहमति भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *