देश

पर्यटन मन्त्रालयले भूकम्प पिडित राहत कोषमा ४ करोड जम्मा

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतका निकायहरुले भूकम्प पिडित राहत कोषमा ४ करोड सहयोग जम्मा गरेका छन् ।

मन्त्री सुदन किराँतीले मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट ४ करोड १३ लाख ९८ हजार ९८८ प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *