काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।