समाचार

सार्वजनिक बिदाको दिनमा समेत आयल निगमले सेवा प्रदान गर्ने

काठमाडौं । नेपाल आयल निगमले तिहारको सार्वजनिक विदामा समेत पेटो«लियम पदार्थको विक्रिवितरणको सेवा प्रदान गर्ने भएको छ । निगमले तिहारको बेला पेट्रोलियम पदार्थका कारण नागरिकमा पर्ने समस्याको अन्त्य गर्ने जनाउदैँ सार्वजनिक विदाका दिन पनि डिपो संचालन गर्ने भएको हो । नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्थानीय वासिन्दाको आवश्यकताका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *