राजनीति

पूर्वप्रधानमन्त्री खनालको तिहार , दिदीबहिनीबाट टीका

काठमाडौं । पूर्वप्रधानमन्त्र एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।

बुधबार भाइ दाताराम खनालसहित भक्तपुर पुगेर दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका लगाएकाे उनको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट