देश

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई पितृशोक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई पितृशोक परेको छ ।

पारिवारिक स्रोतका अनुसार उनका बुबा शंकरलाल राठीको मंसिर २ गते शनिवार ७३ वर्षको उमेरमा निधन भएको हो । राठीको जन्म २००७ साउन १० गते भएको थियो । उनको निधनप्रति बैंकले दु:ख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेको छ । साथै एनआईसी एशिया बैंकले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै समवेदना समेत प्रकट गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *