देश

पूर्व युवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’ बाट सम्मानित भएकी छन् । फिलिपिन्सको राजधानी मनिलामा आयोजित कार्यक्रममा शाहलाई अन्तर्राष्ट्रियस्तरको गुसी शान्ति पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध रहेर मानवीय कार्य साथै विश्व शान्ति तथा प्रगतिका निम्ति कार्यरत तथा योगदान दिएका विभिन्न राष्ट्रका २० जना व्यक्तिलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट