राजनीति

नेकपा एकीकृत समाजवादीको बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

काठमाडौँमा जारी बैठकमा पाटीको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचन, लगायतका विविध विषयमा छलफल हुने पाटी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा आवश्यक रणनीति तथा कार्य योजना बनाएर देशभर सङ्गठन विस्तार गर्ने र समसामयिक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने प्रवक्ता खतिवडाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *