काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्राहकहरुको सुविधाका लागि ३२ वटै वडा कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ ।
महानगरपालिकाले ग्राहकहरुलाई फाइल बोकेर बिभिन्न टेबुलहरु चार्नु पर्ने झन्झट बाट मुक्त पार्न काठमान्डौ महानगरपालिका र मातहतका ३२ वटै वडाहरुमा मार्फत एकै स्थानमा बसेर महानगरको सेवा पाउने ब्यबस्था गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
१९ मंसिर १२:१४
२५ मंसिर १२:३१
१९ मंसिर १२:२५
१९ मंसिर १८:०८
२२ मंसिर १६:४२
२१ मंसिर १३:३०