समाचार

उज्ज्वल बज्राचार्यलाई नेविसंघ कार्यवहाक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल विद्यार्थी संघले कार्यवहाक अध्यक्षको जिम्मेवारी उज्जवल बज्राचार्यलाई दिएको छ ।

अखिल भारतीय विद्यार्थी परिषद्को निमन्त्रणामा मंसिर २१\ २४ गते दिल्लीको इन्द्रप्रस्थ नगरमा सम्पन्न हुने अखिल भारतीय विद्यार्थी परिषद्को ६९ औँ राष्ट्रीय सम्मेलनमा केन्द्रीय कार्यसमितिको प्रतिनिधित्व गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष दुर्जाङ शेर्पा जानुपर्ने भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम उज्ज्वल बज्राचार्य कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रधान गरिएको अध्यक्ष दुर्जाङ सेर्पाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *