बागमती प्रदेश

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

बुधबार महानगरले वडा नम्बर २८ स्थित सजन गोठ कमलादीलाई तोकेको मूल्यभन्दा बढी शूल्क लिएबापत उक्त जरिवाना तिराएको हो । सिल गरेको बोतलको पानीको मूल्य २० रुपैँयाले बिक्रि वितरण भइरहेको बेला महानगरभित्रको पसल मनपरी ढङग्ले पानीको मूल्य पसलले असुलेपछि महानगरले कारबाही गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *