एमालेको यात्रामा अवरोध गर्न खोज्ने ८ पहिचानवादी पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट ८ जना पहिचानवादीलाई पक्राउ गरेको छ । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै खोटाङ, ओखलढंगा लगायतका जिल्लाबाट ८ जनालाई प्रकाउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए । पक्राउ पर्नेहरुमा प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिमा आबद्ध रहेका … Continue reading एमालेको यात्रामा अवरोध गर्न खोज्ने ८ पहिचानवादी पक्राउ