गाँजाको प्रयोगलाई युक्रेनले दियो मान्यता
किभ । गाँजाको प्रयोगलाई लिएर युक्रेनी संसदमा चलेको लामो बहसले निकास पाएको छ । युक्रेनको संसदले गाँजाको प्रयोगसम्बन्धी नयाँ कानून पारित गरेसँगै कानुनी मान्यता पाएको हो । युक्रेनको संसदले पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर र युद्धका कारण हुने पीडादायी रोगहरूको उपचार गर्न गाँजाको प्रयोगसम्बन्धी नयाँ कानून पारित गरेको हो । युक्रेनी संसदमा पनि यो कानुन पारित गर्न … Continue reading गाँजाको प्रयोगलाई युक्रेनले दियो मान्यता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed