कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गर्छौं- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त जनाएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुविधा सम्पन्न खेल मैदान बिना नै नेपाली क्रिकेट खेलाडीहरुले विश्वकपको यात्रा तय गरेको उल्लेख गर्दै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको … Continue reading कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गर्छौं- प्रधानमन्त्री प्रचण्ड