उत्पादनमु्लक क्षेत्रमा सबैले आवदेन दिन पाउनुपर्ने मागसहित प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत उत्पादनमुलक क्षेत्रमा सिप विल्डिङ अनुर्तिण सबै विद्यार्थीहरुले आवेदन दिन पाउनुपर्ने मागसहित कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले ग्वार्कोस्थित ईपीएस कार्यालय परिसरमा आन्दोलन स्ुरु गरेका छन् । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरूले बालकुमारीसहित उक्त क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा प्रहार गर्दै आन्दोलित भएका हुन् । आन्दोलनमा उत्रिएका … Continue reading उत्पादनमु्लक क्षेत्रमा सबैले आवदेन दिन पाउनुपर्ने मागसहित प्रदर्शन