दुई जनाले ज्यान गुमाएपछि इपियस कार्यालय ग्वार्कोले निकाल्यो सुचना , सिपमा अनुर्तिण सबैले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन पाउने

काठमाडौं । इपीयस कोरिया शाखा ग्वार्कोले सिप विल्डिङमा परिक्षामा अनुर्तिण सबैका लागि उत्पादन मुलक परिक्षामा आवेदन दिन पाउने सुचना प्रकाशित गरेको छ । शुक्रबा्र उच्च अदालत पाटनले सिपमा अनुर्तिण सबैलाई उत्पादनमुलक क्षेत्रमा समावेश गराउनु भन्दै अन्तरिम आदेश जारी गरेपछि इपीयस शाखा कोरिया ग्वार्कोले एक सुचना सार्वजनिक गर्दै विगतमा सिप ब्ििलडङ परिक्षामा अनुर्तिण भएका सबै विद्यार्थीहरुले … Continue reading दुई जनाले ज्यान गुमाएपछि इपियस कार्यालय ग्वार्कोले निकाल्यो सुचना , सिपमा अनुर्तिण सबैले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन पाउने