खेलकुद

नेपाललाई पाँचौं सफलता, कुशलले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले पाँचौं विकेट लिएको छ । क्यानडाविरुद्धको खेलमा नेपालले ३७औं ओभरमा पाँचौं विकेट लिएको हो ।

नेपालका लागि कुशल मल्लले क्यानडाका २९ रन बनाएर खेलिरहेका हर्ष ठकेरलाई आउट गरेका हुन् । कुशलको यो यस खेलमा दोस्रो विकेट हो ।

नेपालका लागि यस अघि ललित राजबंशी, आकाश चन्द र हेमन्त धामीले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *