खेलकुद

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १८ रन जोडेर आउट

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल आउट भएका हुन् । उनी १६ बलमा १८ रन जोड्दै पेभिलियन फर्किए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *