खेलकुद

नेपाललाई दोस्रो झट्का, अनिल शाह शून्य रनमै आउट

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

अनिल शाह शून्य रनमै आउट भए । ताजा स्थितीमा नेपालले ७ ओभरमा २ विकेट गुमाएर ३८ रन जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट