कोशी प्रदेश

सरकार र पहिचान पक्षधरबीच वार्ता शुरु

विराटनगर। कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा शुरु भएको छ।

विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता शुरु भएको हो। गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट