खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित ४२ रन बनाएर आउट

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले आठौ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहितले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ४२ रन बनाएर आउट भएका छन् ।

यस अघि कुशल भुर्तेल पहिलो बलमा आउट हुदै गोल्डेन डक भएका थिए भने आसिफ सेख ६ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *