देश

माइतीघरमा घाईते भएका महतोको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं। निषेधित क्षेत्र तोड्न आन्दोलनमा उत्रिँदा घाइते भएका राजेन्द्र महतो उपचारको लागि ट्रमा सेन्टर पुगेका छन् ।

प्रहरीसँगको घम्साघम्सीको कारण महतो केहीबेर बेहोस भएका थिए ।

उनको खुट्टा रक्ताम्य भएको थियो । सो क्रममा रमण पाण्डेय पनि घाइेत भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *