गण्डकी प्रदेश सरकार गाँजा र लोकल रक्सीलाई वैधानिक गर्ने विषयमा अन्य प्रदेशको तुलनामा अग्र स्थानमा

काठमाडौं । गण्डकी प्रदेश सरकार गाँजा र लोकल रक्सीलाई वैधानिक गर्ने विषयमा अन्य प्रदेशभन्दा अग्र स्थानमा देखिएको छ । गण्डकी प्रदेश सरकारले चालू हिउँदे अधिवेशनमा दर्जन भन्दा बढी विधेयक ल्याउने तयारीमा रहेको बेला नेपालमा गाँजालाई वैधानिकरण र लोकल रक्सीलाई ब्रान्डिङ गरे प्रदेशको आर्थिक अवस्था सुधार गर्ने विषयमा सकरात्मक देदिएको छ । उक्त विषयमा गण्डकी प्रदेश … Continue reading गण्डकी प्रदेश सरकार गाँजा र लोकल रक्सीलाई वैधानिक गर्ने विषयमा अन्य प्रदेशको तुलनामा अग्र स्थानमा