सर्वत्र चासोको साथ हेरिएको किन्ताङफेदी बेलिब्रिजको जडान कार्य आजबाट सुरु
काठमाडौं । खनियाबास गाउँपालिका –४ र नेत्रावती डबजोङ गाउँपालिका १ जोड्ने बहुप्रतिक्षित किन्ताङफेदीमा बेलिब्रिज जडानको काम आजदेखी सुरु भएको छ । कुनै प्राविधिक त्रुटि वा समस्या नआएमा अबको एक साता भित्र जडान कार्य सम्पन्न हुने गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिए । बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि धादिङ जिल्लाको उतरी भेगका वासिन्दाले पुलको अभावमा वर्षोदेखी … Continue reading सर्वत्र चासोको साथ हेरिएको किन्ताङफेदी बेलिब्रिजको जडान कार्य आजबाट सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed