राजनीति

विश्वदीपले छाडे बाबुराम भट्टराईको साथ

काठमाडौं। नेपाल समाजवादीका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी छाडेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै विश्वदीपले साधारण सदस्यसमेत नरहनेगरी नेपाल समाजवादी पार्टीमा नरहेको घोषणा गरेका हुन्। ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु,’ उनले लेखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *