खेलकुद

कोपा अमेरिकाबाट ब्राजिल बिदा, ४-२ को जित निकाल्दै उरुग्वे सेमिफाइनलमा

काठमाडौँ । उरुग्वे कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै उरुग्वे अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटसम्म खेल बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो ।

उरुग्वेले अब सेमिफाइनलमा बोलम्बियासँग भिड्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *