डेडिकेटेड ट्रंकलाइनको बिलले प्राधिकरण नाफामा गएको होइनः निर्देशक घिसिङ

काठमाडौँ । नेपाल बिद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजमा मात्रै भएको भन्ने आरोपको खण्डन गरेका छन् । शुक्रबार उनले दोस्रो कार्यकाल सम्हालेको ३ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलेनका क्रममा उनले प्राधिकरणको नाफाबारे बताएका हुन् । ‘आर्थिक वर्ष २०७२/७३ मा अर्ब ८९ करोड नोक्सानीमा रहेको प्रधिकरणले त्यसयता ति दिन फर्केर हेर्नुपरेको … Continue reading डेडिकेटेड ट्रंकलाइनको बिलले प्राधिकरण नाफामा गएको होइनः निर्देशक घिसिङ