काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटोरभिडिओ खिच्ने क्रममा खोलाले बगाएर चार जनामध्ये दुई जना मृतको मृत्यु भएको छ ।
प्रहरी निरीक्षक ९एन्स्पेक्टर० दीपेन्द्र रावलका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत अवस्थामा फेला परेका हुन् । खोलाले बगाएका चारजनामध्ये
२० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासेको भने सकुसल उद्धार गरिएको छ ।