राजनीति

ओखलढुंगाको मोलुङ-५ बाट एमालेको विजयी सुरुवात

काठमाडौँ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

मोलुङ गाउँपालिका-५ को वडाध्यक्षमा एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।

उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि यो वडामा नेपाली काँग्रेसले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *