सुमन खड्कालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा देवान राई पक्राउ

काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या गर्न विवश बनाएको आरोपमा ३५ वर्षीय देवान राई पक्राउ परेका छन् । गत मङ्सिर ४ गते आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई राईले सुमनको गाली बेइज्जतीसँगै निर्घात कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई बुधवार … Continue reading सुमन खड्कालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा देवान राई पक्राउ