राजनीति

पञ्चायतकालका कारखानाप्रति सरकारको पछुत्तो :धवल शमशेर राणा

काठमाडौं । राप्रपाका सांसद ले पञ्चायतकालका कारखानाहरू बेचेर खाएको पछुतो सरकारलाई अहिले लागेको बताएका छन् मंगलबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले यस्तो बताएका हुन्।

सरकारले पञ्चायतकालमा स्थापना गरेका उद्योग तथा कलाकारखाना बेचेर मस्ति गरेपछि सरकारले अहिले नयाँ उद्योग तथा कलकारखानको बिकासमा जोड दिनुपर्ने बताउँदै आएका छन् ।
पुराना दलहरुले चासो देखाउन थालेपछि सरकारले पछुतो मान्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *