राजनीति

१२ दिने चीन भ्रमणमा नेकपा एमालेका २२ नेता जाँदै, को-को परे सुचीमा ?

काठमाडौं । नेकपा एमालेका नेताहरु चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका २२ नेता १२ दिने चीन भ्रमणमा शनिबार राती चीन प्रस्थान गर्ने भएका हुन् ।

चीन भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेताहरु रहेको स्रोतले एमाले जनाएको छ ।

एमाले प्रचारविभागका अनुसार भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने कार्यालिका रहेको छ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता गर्ने लगाएत भेटमा नेपाल र चीनको द्धिपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने समेत जनाइएको छ ।

भ्रमण टोलीमा

१, शंकर पोखरेल, महासचिव

२,डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख

३,राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

४,ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्यरप्रतिनिधिसभा सदस्य

५,रामबहादुर मगर ९राम राना०, केन्द्रीय सदस्यरकोशी प्रदेशसभा सदस्य

६, टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ

७, सहदेव बोगटी, केन्द्रीय सदस्य

८, निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

९, मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका

१०, अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

११, रचना खड्का, केन्द्रीय सदस्य

१२,भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

१३, मानवीर राई, केन्द्रीय सदस्यरप्रतिनिधिसभा सदस्य

१४,कपिलदेव पोखरेल, केन्द्रीय सदस्य

१५, लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

१६, पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी

१७, क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल

१८, समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु

१९, गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

२०, हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्यरउपमेयर घोराही उपमहानगरपालिका

सचिवालय

२१,राजेश राई

२२, सरोजकुमार रेग्मी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *