स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रविको पक्षबाट वकिलहरुले सके बहस,सरकारी वकिलले बहस गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षबाट बहस सकिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको थियो । बुधवार लामिछानेका पक्षबाट चार वकिलहरुले थुनछेक बहस गरेका छन् । बहसका क्रममा उनीहरुले लामिछानेलाई साधारण तारेखमा रिहा गर्न माग गरे । … Continue reading स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रविको पक्षबाट वकिलहरुले सके बहस,सरकारी वकिलले बहस गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed